राजस्थानलाई हराएसँगै पञ्जाब प्लेअफ नजिक

आइपिएल २०२५ अन्तर्गत पञ्जाब किंग्स प्लेअफ नजिक पुगेको छ। आइतबार साँझ सकिएको खेलमा पञ्जाबले राजस्थान रोयल्समाथि १० रनको जित निकाल्यो।