सामाजिक सञ्जालका नक्कली अकाउन्ट कसरी चिन्ने ? ५ तरिका
फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरूले हामीलाई विश्वसँग जोड्छन् । तर अहिले यी प्लेटफर्महरूमा एउटा समस्या देखिन थालेको छ । त्यो भनेको नक्कली अकाउन्टहरूको संख्या ह्वात्तै बढ्नु हो ।
मुलत: यस्ता अकाउन्टहरूबाट ठगी हुने, मिथ्या …