माछापुच्छ्रे बैंक र केएफसीबीच सहकार्य, डिजिटल भुक्तानी प्रवर्द्धनका लागि पिओएस सेवा सुरु

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ। डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित गरिएको यो सहकार्य नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी सुरु गरिएको बैंकले जनाएको छ। यस सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा माछापुच्छ्रे बैंकका […]