भ्रष्टाचार मुद्दामा संगिता मिश्रसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ।