काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ का लगानी साझेदारबीचको कानूनी विवाद मिलापत्रमा टुंगिएको छ । सहमतिअनुसार, निर्माण कम्पनी ‘थ्री प्रोडक्सन’ बाट एकजना साझेदार हरिप्रसाद भट्टराई बाहिरिएका छन् ।
उनी बाहिरिएसँगै कम्पनीमा अन्य तीनजना साझेदार विशाल …