काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्याँसको हाहाकार मच्चिएको छ । उपभोक्ताहरु खाना पकाउने ग्याँस नपाउँदा भौतारिन बाध्य भएका छन् । दिनहुँजसो उपभोक्ताहरु खाना पकाउने एलपी ग्याँस लिन नजिकको किनारा पसल र डिलरमा धाउने गरेका छन् । तर, डिलरको एउटै उत्तर हुने गरेको छ ग्याँस छैन । काठमाडौंको थापाथलीस्थित काविल मार्ग नजिँकै किनारा पसल सञ्चालन गर्दै […]