आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

निर्वाचन आयोगले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि आचारसंहिता अनुगमन अधिकृत तोकिएका छन् ।