दयाहाङ र मिरुनाले ‘पाँचथर’बाट थाले ‘जारी २’को छायांकन

काठमाडौं । प्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पाँचथरमा सुरु भएको छ । बुद्ध जयन्तीको अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको जानकारी निर्माता रामबाबु गुरुङले दिए । यो फिल्म यसअघि रिलिज भएको सुपरहिट ‘जारी’को …