पूर्वराष्ट्रपति भण्डारीलाई भेटेर के भने सञ्चारमन्त्री खरेलले ?

मन्त्री खरेलले सरकारले निर्वाचनको माहोल बनाइरहेको र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न गरिरहेको तयारी बारे जानकारी गराएका थिए ।