काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइप फुट्दा सडक जलमग्न

काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडक खण्डमा खानेपानीको पाइप फुटेर सडक जलमग्न भएको छ ।