दागले ‘घाउको काम’ गरेपछि वर्षालाई तनाव

काठमाडौं – नायिका वर्षा राउत स्टारर फिल्म ‘हर्ष’को बुधबार ललितपुरस्थित एक हलमा ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो । कार्यक्रमको आकर्षण वर्षा नै थिइन् । ‘क्लिेभज शो’ गरी लगाएको कालो कपडा उनलाई खुलेको थियो । सुन्दर देखिएकी थिइन् । फिल्मको सबैभन्दा चर्चित कलाकार भएकाले उपस्थित युट्युबरहरु (कन्टेन्ट कलेक्टर)को क्यामेरा उनीतिरै तेर्सिनु स्वभाविक नै भइहाल्यो । कार्यक्रमको […]