काठमाडौं- लुम्बिनी लायन्सविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमले लुम्बिनीलाई १० विकेटले पराजित गर्यो । लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाइ १३ ओभर ३ बलमा भेट्टायो । सुदूरपश्चिमको जितमा जर्ज मुन्सेले शतकीय पारी खेले । ५४ बलको […]