३ मङ्सिर, अन्ताल्या (टर्किए) । टर्किएको अन्ताल्यामा गत कात्तिक २३ गतेदेखि जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा नेपालले उठाउँदै आएको पर्वतीय एजेन्डाले ऐतिहासिक उपलब्धिको मार्ग खोलेको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको …