चितवनलाई हराउनैपर्ने दबाबमा जनकपुर, टस जितेर ब्याटिङ रोज्यो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।