विप्लव नेतृत्वको ‘कम्युनिस्ट पार्टी नेपाल’ दर्ताका लागि आयोगमा निवेदन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘कम्युनिस्ट पार्टी नेपाल’ले निर्वाचन आयोगमा मंगलबार दल दर्ताका लागि निवेदन दिएको छ ।