दाङको ऐना–दाङ देउखुरीको स्वर्णिम इतिहास

४३८ पृष्ठको ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ नामक पुस्तकमा गौतमले राजनीतिक हिसाबले देशका लागि सधैँ लडेको दाङलाई न्याय हुने गरी खुराक पस्केका छन्।