काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् । स्टारलिङ्क सेवामा आएको अवरोध र त्यसको प्रयोगलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यस्तो भनाइ आएको हो । मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन […]