फ्रान्समा महँगी र विद्यालयको जीर्ण अवस्थाविरुद्ध प्रदर्शन, करिब एक हजार पक्राउ
८ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र विद्यालयहरूको खस्कँदो अवस्थाको विरोधमा शनिबार फेरि विशाल प्रदर्शन भएको छ।
अधिकारीहरूका अनुसार, लाखौँ मानिस सहभागी उक्त प्रदर्शनका क्रममा करिब एक हजार जनालाई पक्राउ गरिएको छ।
बीबीसीका अनुसार, शनिबार अबेर राति …