युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, ६७ घाइते

२६ भदौ, काठमाडौं । युक्रेनको निप्रोपेत्रोव्स्क क्षेत्रअन्तर्गत पर्ने पावलोह्राद सहरको एउटा सपिङ मलमा रुसले गरेको ड्रोन आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्। युक्रेनका गृहमन्त्री इभान विहिभ्स्कीका अनुसार दिउँसोको समयमा …