प्रसिद्ध ज्योतिष डा. रुद्रनाथ अधिकारी सम्मानित

काठमाडौ ।  प्रसिद्ध ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारी सम्मानित हुनुभएको छ । ज्योतिष क्षेत्रमा महत्त्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै ज्योतिषहरुकै संस्था बिश्वभरा ज्योतिष विज्ञान परिषद् नेपालले सम्मान गरेको हो ।    बिद्धान ज्योतिषहरुको संस्था बिश्वभरा ज्योतिष विज्ञान परिषद्ले आयोजना गरेको  साधारणसभा एवं सम्मान कार्यक्रममा डा अधिकारीले ज्योतिष क्षेत्रमा प्रशिद्धी कमाएको भन्दै सम्मान गरिएको बताएको […]