मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

गत आर्थिक वर्ष २०८२।८३ मा मधेस प्रदेशका जिल्लामा १५४ दशमलव ५५ हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमणमुक्त गरिएको मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ।