बाढीपीडितलाई गुल्मीका ४ स्थानीय तहको २२ लाख ९५ हजार सहयोग
१४ भदौ, गुल्मी । बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुल्मीका चार स्थानीय तहबाट २२ लाख ९५ हजार ८०० रुपैयाँ सहयोग हुने भएको छ । गुल्मीका रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मदाने गाउँपालिका र मालिका …