रसुवामा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका तथा प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उद्धार गरिएकामध्ये केहीलाई राष्ट्रिय ट्रमा सेन्टर र केहीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार उद्धार गरी काठमाडौं ल्याइएकामा […]