घरको बाहिरी भागमा लगाउँदा ७ देखि १० वर्षसम्म टिक्ने वारेन्टीसहित बिक्री गरिएको बर्जर पेन्ट केही महिनामै खुइलिएको भन्दै अदालत पुगेका तीन उपभोक्ताले कुल १२ लाख ७८ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। उपभोक्ता अदालत काठमाडौंका सदस्य गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालि र सम्बन्धित बिक्रेताबाट उपभोक्तालाई क्षतिपूर्ति […]