वातावरण संरक्षण विधेयकमा त्रिचन्द्र कलेजका विद्यार्थीको ध्यानाकर्षण

काठमाडौं– त्रिचन्द्र कलेजका विद्यार्थीले सरकारले बनाएको वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनाएको विधेयकका केही मस्यौदामा ध्यानाकर्षण भएको जनाएका छन् ।  मंगलबार प्ले कार्ड सहित प्रदर्शन गर्दै इको क्लब त्रिचन्द्रका विद्यार्थीले ‘वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’को मस्यौदामा उल्लेख भएको ‘वातावरण निरीक्षक’ र ‘वातावरण परीक्षक’को योग्यतासम्बन्धी व्यवस्थामा ध्यानाकर्षण गराएका हुन् । […]