कर्जा प्रक्रियामा नदेखिएका प्रभुका सीईओलाई पक्राउ पुर्जी किन ? यस्तो छ प्रकरणको भित्री पाटो

तत्कालीन सनराइज बैंकको वीरगञ्ज शाखाबाट भएको कर्जा कारोबारलाई लिएर हाल प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर भई पक्राउ पुर्जी जारी भएपछि यसको आधारमाथि प्रश्न उठेको छ। अञ्जली इन्टरनेसनलको जाहेरीसँग सम्बन्धित मुद्दामा शर्मासहित चार जना प्रतिवादी बनाइएका छन्। सार्वजनिक भएको अभियोगसम्बन्धी विवरणमा अञ्जली इन्टरनेसनलका लागि ३ करोड ८९ लाख […]