युद्ध रोक्ने विषयमा पुटिनसँग छलफल गर्न ट्रम्पले मस्को पठाउँदैछन् आफ्ना दुई विश्वास पात्र

'युक्रेनको शान्ति योजना चाँडै सफल होस् भन्ने मेरो चाहना छ। यसमा हामीले प्रगति हासिल गरिरहेकै छौं,' ट्रम्पले फ्लोरिडामा पत्रकारहरूसँग भने।