शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा प्रचण्डको सन्देश– बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी नेपाली कम्युनिस्ट पार्टीको

विस्तृत शान्ति सम्झौता (डीपीए) हस्ताक्षर भएको १९ वर्ष पुगेको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन्देश जारी गर्दै शान्ति प्रक्रियामा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन् ।