प्रतिजैविक प्रतिरोध : स्वास्थ्य प्रणालीका लागि बढ्दो खतरा र नेपालका कदमहरु

स्वास्थ्य पूर्वाधारको कमजोरी, बिना प्रेसक्रिप्सन प्रतिजैविकको सजिलो उपलब्धता, औषधिको अनियन्त्रित प्रयोग, कमजोर संक्रमण नियन्त्रण तथा पशुपालन र कृषि क्षेत्रमा अत्यधिक एन्टीबायोटिक प्रयोग यी सबैले प्रतिरोध फैलने दरलाई तेज बनाइरहेका छन्।