मौसम प्रतिकूलताले घटनास्थल पुग्न सकेन हेलिकप्टर, भोलि मात्रै जाने

१७ कात्तिक, काठमाडौं । प्रतिकूल मौसमका कारण दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारमा कठिनाइ भएको छ । खोजी तथा उद्धारका लागि काठमाडौंबाट गएको हेलिकप्टर घटनास्थल नपुगी नाँ गाउँमा …