विद्यालयमा जलवायु शिक्षा अनिवार्य गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरिँदै

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहमा जलवायु शिक्षा अनिवार्य रूपमा समावेश गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको प्रक्रिया अघि बढाइएको बताएका छन् ।  सुरक्षित विद्यालय पूर्वाधार निर्माणका लागि देशभरका करिब २७ हजार सामुदायिक विद्यालयको अवस्था र विपद् जोखिमबारे अध्ययन भइरहेको पनि उनले जानकारी दिएका छन् । तुर्किएको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु […]