यलुङ बेस क्याम्प पुग्ने सपना

बेस क्याम्प भन्नेबित्तिकै लाग्थ्यो, धेरै उचाइमा होला, हिउँले ढाकिएको कठोर भू–भाग होला, र त्यहाँ त विदेशी पर्यटक मात्र पुग्ने ठाउँ हो। तर, त्यो कल्पना तोड्ने मौका आयो, जब म आफै त्यहाँ पुग्ने यात्रामा निस्कें।