दसैं मानवीय मूल्य र सदाचारको विजयको उत्सव हो : उपराष्ट्रपति यादव
३१ असोज, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्।
विजयादशमी २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सत्य, न्याय, …