सिंगापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

भेटघाटको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, अर्थ मन्त्रालयका अधिकारीहरू र आइएफसीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।