सिंहदरबारभित्र जथाभावी पार्किङ गरिएका गाडीमा ‘ह्विल लक’ (तस्वीरहरू)

२३ असार, काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा जथाभावी पार्किङ गरिएका सवारीसाधनहरूमा 'ह्विल लक' गरिएको छ । ट्राफिक प्रहरीले मंगलबार सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनहरूमा ह्विल लक गरेको हो । ट्राफिक प्रहरीका अनुसार नियमविपरीत पार्किङ …