मन्त्रिपरिषद् बैठकः मुख्यसचिवदेखि गेटा अस्पतालसम्मका यस्ता छन् ८ निर्णय

सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सस्मित पोखरेल ले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्की लाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने, कैलालीस्थित गेटा अस्पताललाई […]