नेपाल शैक्षिक परामर्श संघ (ECAN) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (IPAN)बीच नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने तथा ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। दुवै संस्थाले नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षक अध्ययन गन्तव्यका रूपमा […]