रास्वपा महाधिवेशन : बन्दसत्र स्थगित, आत्तिएका प्रतिनिधि भन्छन्– गर्मीले स्वास्थ्यमा असर पर्न लागिसक्यो

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको तालिकाअनुसार सोमबार बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु हुनुपर्ने हो ।