बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै थिए, दिउँसो बागमतीमा मृत भेटिए

१८ वैशाख, काठमाडौं । बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परेका छन् । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बल्खु खोलामा मृत भेटिएका हुन् । मृत …