सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चार माध्यमलाई दिन माग

सरकारी विज्ञापन निजी संचारमाध्यमलाई पनि दिन माग गर्दै नेपाल पत्रकार महासंघ मोरङले जिल्ला समन्वय समिति मोरङलाई ज्ञापनपत्र बुझाएको छ।