ट्रम्प प्रशासनको निर्णय : ग्रिनकार्ड आवेदन दिन अब आफ्नै देश फर्कनुपर्ने

अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले स्थायी बसोबास कार्ड चाहने अधिकांश विदेशीहरूले आफ्नो देश फर्केर त्यहाँबाट आवेदन दिनुपर्ने घोषणा गरेको छ।