पाटा नेपाल र पर्यटन बोर्डबीच एचटीएम २०२६ आयोजना गर्न सम्झौता

पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्ड बीच संयुक्त रूपमा ६औँ संस्करणको हिमालयन ट्राभल मार्ट (एचटीएम २०२६) आयोजना गर्ने सम्बन्धमा औपचारिक सम्झौता हस्ताक्षर भएको छ। यस सहकार्यले नेपाललाई विश्व पर्यटन बजारमा अग्रणी गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। यही बर्ष जेष्ठ १८ देखि २१ गते सम्म (तदानुसार २०२६ जुन १ देखि ४ […]