प्रधानमन्त्री कार्कीद्वारा तीन महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने निर्णय

प्रधानमन्त्री सुशीला कार्की ले तीनवटा महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ। सरकारको पारदर्शिता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित यो निर्णय गरिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल का अनुसार भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल सङ्गठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन तथा सुशासन मार्गचित्र, […]