पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।