अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : आर्थिक अवस्थाको समीक्षादेखि सुधार कार्यदल गठनसम्म प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेसँगै विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर उनले पहिलो निर्णयस्वरूप देशको पछिल्लो आर्थिक अवस्था अध्ययन तथा विश्लेषण गर्न कार्यदल गठन गरेका हुन्। मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट अर्थमन्त्रीले भने : […]