निर्जीवन बीमाको एउटा व्यवस्थालाई लिएर उद्योगीहरु आक्रोशित, जबर्जस्ती थोपरेको गम्भीर आरोप

नेपाल बीमा प्राधिकरणको सम्पत्ति बीमा सम्बन्धी २०८० मा हुलदंगा, आतंकवाद तथा विध्वंसात्मक क्रियाकलापसँग सम्बन्धित जोखिमहरू अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था छ । यस निर्णयले एकातिर बीमा क्षेत्रलाई थप व्यवस्थित बनाउने र सम्भावित क्षतिको सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ, भने अर्कोतर्फ उद्योगी व्यवसायीहरूले यसलाई अनावश्यक आर्थिक भार र जबरजस्ती नीति भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका […]