ग्लोकल टिन हिरो अब दक्षिण एसियाभर, उत्कृष्ट युवा नेताको खोजी जुलाई २५ सम्म

नेपालबाट सुरु भएको प्रतिष्ठित युवा नेतृत्व तथा सम्मान कार्यक्रम ‘ग्लोकल टिन हिरो’ अब दक्षिण एसियाभर विस्तार हुने भएको छ। गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो साउथ एसिया २०२६’ ले नेपालसहित भारत, श्रीलंका, भुटान, बङ्गलादेश र अन्य दक्षिण एसियाली मुलुकका असाधारण किशोरकिशोरीलाई एकै मञ्चमा ल्याउने लक्ष्य राखेको छ। “आजका नेताहरूलाई सशक्त बनाऔं” भन्ने नारासहित सञ्चालन हुने […]