Use App
Read now
(current)
Download
khabarhub.com
56 मिनेट पहिले
आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार (तस्बिरहरू)
काठमाडौं– संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार आइतबारको बिदाले सुनसान देखिएको छ । सरकारले कार्यालय समय बढाएर शनिबार र आइतबार बिदा दिने निर्णयसँगै सिंहदरबार क्षेत्र सुनसान देखिएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
पूर्ण विवरण