गगन र अमरेशको निर्वाचन क्षेत्र सर्लाही-४ मा मतगणना सुरु

सर्लाही –४ मा मतगणना सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा बिहान १० : १५ बजेबाट मतगणना सुरु भएको हो ।