निर्वाचनको दिन आन्तरिक उडान बन्द, पर्यटकलाई सटल बस सुविधा
११ फागुन, काठमाडौं । २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ ।
नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइजरी जारी गर्दै यसबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय उडान भने …